काठमाडौँ प्रहरीमा एक महिनामा ११ सय ६६ मुद्दा दर्ता, हुन्डी र क्रिप्टो कारोबारमा प्रहरीको सक्रियता
ratopati.com · Wed Apr 15 18:47:20 GMT 2026

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चैत्र महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । एक महिनाको अवधिमा मात्रै ११ सय ६६ वटा विभिन्न प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन्, जसमा आर्थिक अपराधको सङ्ख्या सबैभन्दा बढी छ । प्रहरीले यस अवधिमा हुन्डी, क्रिप्टोकरेन्सीको अवैध कारोबार र लागुऔषधको ठुलो सञ्जालमाथि कारबाही गर्दै उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ ।
प्रहरी परिसरले बुधबार सार्वजनिक गरेको चैत्र महिनाको प्रगति विवरणअनुसार दर्ता भएका कुल मुद्दामध्ये सबैभन्दा बढी ५६४ वटा आर्थिक अपराधसँग सम्बन्धित छन् । यसैगरी, २१४ वटा जघन्य तथा गम्भीर प्रकृतिका, ४६ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित र ३४२ वटा अन्य मुद्दाहरू दर्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)