नेपाल समूह चरणबाटै बाहिरियो
thahakhabar.com
काठमाडौं : नेपाल एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ।
गएराति आयोजक ताजकिस्तानसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो। नेपाल पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो। ताजकिस्तानसँगको हारसँगै नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)