पूर्वमन्त्री अधिकारी पक्राउ, मानव तस्करीको कसुरमा अनुसन्धान थालियो
rajdhanidaily.com · Sun Nov 10 23:06:55 UTC 2024

काठमाडौं । जापानको विमानस्थलस्थित अध्यागमन कार्यालयले कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीसहित चार जना नेपाली नागरिकलार्ई डिपोर्ट गरिदिएको घटनालाई प्रहरीले बल्ल मानव तस्करीको कसुरमा अनुसन्धान थालेको छ ।
सरकारी लिखत किर्तेको कसुरमा मात्र अनुसन्धान गरिरहेको प्रहरीले अधिकारीलाई पक्राउ गरेसँगै मानव तस्करीको कसुरमा अनुसन्धान थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)