प्रहरीमा मिलापत्र गरेको दुई महिनामै प्रमिलाको हत्या
onlinekhabar.com · Mon Feb 12 16:47:36 GMT 2024
२९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका–९, गौशालास्थित सिरहा धनुषा होटलको कोठा नम्बर १०८ दुई दिनसम्म बन्द थियो ।
ग्राहक फर्किएर नआएपछि होटल सञ्चालकलाई लाग्यो, ‘बाँकी पैसा नतिरी भागेछन् कि क्या हो !’ त्यसपछि होटलका कर्मचारीले ‘मास्टर की’ लिएर गएर ढोका खोले । त्यसक्रममा खाटमा पल्टिरहेको अवस्थामा महिलाको शव देखियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)