मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेसँग नेपालको बराबरी
Ujyaaloonline.com · Sun May 29 00:45:52 GMT 2022
काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको २३ वर्षमुनिको टोलीसँग बराबरी खेलेको छ ।
दोहाको ग्रान्ड हमाद स्टेडियममा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी खेलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)