मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानन्यायाधीश सिफारिसमा कानुनी शून्यता

gorkhapatraonline.com · Tue Mar 14 00:14:33 GMT 2023

काठमाडौँ, फागुन ३० गते ।

सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा चलेको १३ महिना पुगेको छ। २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद्मा महाभियोग दर्ता भएयता अदालत कायममुकायमका भरमा चलिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)