माननीय ढुंगानाज्यू, सुनुवाइ न्यायाधीश मल्लको हो कि निरौलाको?
barnanmedia.com · Mon Nov 11 16:34:54 UTC 2024

शुक्रबार सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाइ भयो । संसदीय सुनुवाइ समितिले उनीहरुलाई सर्वसम्मत अनुमोदन पनि गरिसकेको छ ।
यी दुई न्यायाधीश नियुक्तिको विषयलाई लिएर नेपाल बार एसोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्का तत्कालीन अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठमाथि गम्भीर आरोप लगाएका थिए । तर संसदीय सुनुवाइ हुँदा घिमिरेले कुनै उजुरी दिएनन् । बारभित्रैबाट यदि प्रमाण छ भने संसदीय सुनुवाइ समितिसमक्ष उजुर हाल्न सक्नुपर्ने भन्दै घिमिरेलाई चुनौती दिइएको थियो । तर उनले सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
चोलेन्द्र शमशेर राणा