दसैं नजिकियो, सुध्रिएनन् सडक
ekantipur.com · Wed Sep 27 01:10:31 GMT 2023
काठमाडौँ — दसैं आउन महिना दिन पनि छैन । यति बेला सर्वसाधारण काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा बाहिरिन्छन्। यसले सडकमा बढी चाप पर्छ । तर त्यसअनुसारको सडक नभएको भन्दै यातायात व्यवसायीले सडक सुधार गरिदिन आग्रह गरेका छन् ।
यातायात व्यवसायीका अनुसार गत वर्षको दसैंमा मात्र करिब २० लाख यात्रु बाहिरिएका थिए । यो पटक त्यस हाराहारीमै बाहिरिनेको चाप रहने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)