राष्ट्रपति - उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा
nayapatrikadaily.com · Tue Nov 21 16:15:00 GMT 2023
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति भवन शीतलनिवास र प्रधानमन्त्रीनिवास बालुवाटार क्षेत्रमा पनि एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मंगलबार सूचना जारी गर्दै राष्ट्रपति भवन शीतलनिवास, प्रधानमन्त्रीनिवास, उपराष्ट्रपति भवन हरित गृह, बानेश्वरस्थित संसद् भवन र सिंहदरबार क्षेत्र ३० दिनका लागि निषेधित क्षेत्र तोकेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)