मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दोलखाको सुन तस्करीमा  पनि क्रिप्टोमार्फत भुक्तानी

nayapatrikadaily.com · Thu Nov 09 00:23:00 GMT 2023

दोलखाको लामाबगर क्षेत्रबाट भएको सुन तस्करीको अन्तर्राष्ट्रिय भुक्तानी पनि क्रिप्टो कारोबारबाट भएको पत्ता लागेको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुनको भुक्तानी पनि क्रिप्टोबाटै भएको थियो ।

चीनबाट दोलखाको लामाबगर नाका हुँदै पटक–पटक सुन तस्करी भएको घटनामा हाल दोलखा प्रहरीले अनुसन्धान गरिरहेको छ । तस्करीको सुनको चीनमा करोडौँ भुक्तानी क्रिप्टोमार्फत भएको प्रहरी अनुसन्धानमा पुष्टि भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)