मोदीले गरे राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना
baahrakhari.com · Wed Apr 19 16:54:00 GMT 2023
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले आज उनको स्वास्थ्यलाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)