रुपन्देहीमा रविमाथि ९ घन्टामा ५० प्रश्न
barnanmedia.com · Wed Nov 13 23:17:19 GMT 2024

रुपन्देही प्रहरीको हिरासतमा रहेर सहकारी ठगी मुद्दामा बयान दिन बुधबार ९ घन्टा बसेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५० भन्दा बढी प्रश्नको जवाफ सोधिएको छ ।
पोखरामा तीन पटक समय थपेर अनुसन्धानमै राखिएका उनलाई मंगलबार रुपन्देही ल्याइएको हो । मंगलबार मौखिक बयान सोधिएपनि बुधबार लिखित बयान लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)