मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

लागु औषध समस्या रोकथाम जटिल बन्दै

barnanmedia.com · Fri Mar 07 21:46:45 GMT 2025

तपाइँ आफ्ना छोराछोरीले दैनिकगर्ने आनिबानी एवं गतिविधिका बारेमा सचेतता अपनाइरहनु भएको छ, छैन ?

छोराछोरीले गर्ने व्यवहार एवं आनिबानीका बारेमा सचेतता अपनाउनु भएको छैन भने उनीहरूमध्ये धेरै कुलतमा फसिरहेका हुनसक्छन् । पढ्न जाने वा घर बाहिरको कामगर्न जाने बहानामा कुलतमा फसेका साथीभाईको सङ्गतमा लागेर धेरै युवा एवं वयस्क व्यक्ति लागु औषधको कुलतमा फसिरहेका घटना बढ्दै गएका छन् । यीमध्ये कतिपय युवती पनि यस्तो कुलतमा फस्ने गरेको पाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)