हवाई सेवा सुरक्षित बनाउन आदेशको माग गर्दै सर्वोच्चमा रिट
baahrakhari.com · Sun Feb 05 17:06:00 GMT 2023
काठमाडौं । सर्वोच्च अदालतमा नेपालमा हवाई सेवालाई सुरक्षित बनाउन नागरिक उड्डयनसँग सम्बन्धित प्रभावकारी कानुन बनाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ताद्वय मनीषकुमार श्रेष्ठ र कल्पना भाट रिजालले आज दायर गरेको रिट निवेदनमा हवाई सेवालाई सुरक्षित र विश्वसनीय बनाउन आदेश माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)