लिलाबल्लभ नक्कली कागजात प्रकरणः थप दुई जना पक्राउ
deshsanchar.com · Tue Nov 12 18:01:50 UTC 2024

काठमाडौँ- जापानबाट डिपोर्ट भएकाहरुको नक्कली कागजात बनाइदिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)