मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

राष्ट्रपति भण्डारीको बिदाइ पौडेलको शपथ आज

gorkhapatraonline.com · Mon Mar 13 00:59:34 GMT 2023

काठमाडौँ, फागुन २९ गते ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालको अन्तिम दिन आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ ग्रहण गर्नुभयो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीलाई आइतबार औपचारिक रूपमा बिदाइ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)