मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

७ जना भारतीय क्रिप्टो कारोबारी फर्पिङबाट पक्राउ

barnanmedia.com · Fri Mar 07 23:14:29 GMT 2025

काठमाडौँको फर्पिङबाट प्रहरीले ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बिहीबार फर्पिङ चेकपोष्टबाट पक्राउ परेका उनीहरू क्रिप्टोकारोबारमा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)