मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने अभियोगमा एक जना पक्राउ

barnanmedia.com · Fri Mar 07 23:18:28 GMT 2025

क्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको ज्वालामूखी गाउँपालिका-७ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ लोलाङ हाईट बस्ने २७ वर्षीय नारायणदत्त खकुराल छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)