पसल डुबेपछि सामाजिक सञ्जालमार्फत ठगी धन्दा
barnanmedia.com · Fri Mar 07 23:24:14 GMT 2025

काठमाडौँको तार्केश्वर नगरपालिका–५ लोलाङ हाइटमा बस्ने नारायणदत्त खकुराल पहिले गोङ्गबुमा मोबाइल पसल चलाउँथे ।
कोभिड–१९ सङ्क्रमण सुरु भएसँगै मोबाइल पसलमा सङ्कट आयो । भाडा तिर्न नसकेपछि उनले पसल बन्द गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)