रुपन्देहीमा रविको बयानमा २३ घण्टामा ७४ सवाल-जवाफ
barnanmedia.com · Thu Nov 14 22:42:37 GMT 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग रुपन्देहीमा बयान लिने कार्य सम्पन्न भएको छ।
मंगलबार रुपन्देही ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार करिब १० घण्टा लामो बयान लिएको थियो। यसअघि, बुधबार ८ घण्टा र मंगलबार साढे ५ घण्टासम्म बयान लिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)