मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दा सुनुवाइमा विलम्ब

rajdhanidaily.com · Thu Nov 14 23:10:57 GMT 2024

काठमाडौं । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने संगठित गिरोहसँग सम्बन्धित मुद्दा जिल्ला अदालत काठमाडौंमा चार महिनादेखि सुनुवाइ ठप्प भएको छ । सो मुद्दामा गत १८ असारपछि पेसी तोकिएको छैन ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ वर्षयता गरिएको भनिएको ठगी र संगठित अपराधको आशंकामा उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ देखि आरोपीहरूलाई पक्राउ गरेर छानबिन सुरु गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)