मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भुजेलविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गर्न पाँच दिन म्याद थप

deshsanchar.com · Thu Nov 14 23:19:56 GMT 2024

काठमाडौँ- शङ्खरापुर नगरपालिका–९ इन्द्रायणीस्थित साँखु–थलि सडकखण्डमा प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको प्रकरणमा पक्राउ परेका भुजेलविरुद्ध अनुसन्धान गर्न पाँच दिन म्याद थप गरिएको छ ।

जिल्ला अदालत काठमाडौँले भुजेललाई आज पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)