प्रचण्डविरुद्ध सर्वोच्चमा रिट परेपछि गण्डकी प्रदेश कमिटीको आपत्ति
hamrakura.com · Thu Mar 09 00:00:00 GMT 2023
पोखरा । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारमा पर्ने विषयमा अदालतले हात हाल्न नमिल्ने बताएको छ ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै जनयुद्धकालीन घटनाहरुका सम्बन्धमा शान्ति सम्झौतामै सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्ने भनेकाले त्यस घटनाका सम्बन्धमा अदालत प्रवेश गर्न नमिल्ने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)