मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक ज्ञवालीविरुद्ध परेका विभिन्न उजुरीमाथि छानबिन अन्तिम चरणमा

barnanmedia.com · Tue Aug 27 21:46:21 UTC 2024

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीविरुद्ध परेका विभिन्न उजुरीमाथि छानबिन अन्तिम चरणमा पुगेको पाइएको छ। एआईजी टेकप्रसाद राईको संयोजकत्वमा गठित पाँच सदस्यीय टोलीले छानबिन सकाउन लागेको हो।

सो छानबिन टोलीमा हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागका एसएसपी नवीन राई, उजुरी छानबिनका एसपी प्रकाश मल्ल, कानुन हेर्ने डिएसपी रुकबहादुर खड्का र इन्जिनियर डिएसपी मुकेश तिवारी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)