सर्वाेच्चका ‘अस्वभाविक फैसला’विरुद्ध धमाधम भ्याकेटमा जाँदै सरकार
barnanmedia.com · Tue Aug 27 21:57:38 UTC 2024

पछिल्लो समय सर्वाेच्च अदालत लोकरिझ्याइमा लागेपछि राज्यको ढुकुटीमा संकट पर्नेदेखि प्रहरी प्रशासनमा उथलपुथल हुने फैसला गर्न थालेको छ।
सर्वाेच्चका पछिल्ला दुई फैसलाले राज्य सत्ता कार्यपालिकाले चलाउछ कि न्यायपालिकाले भन्ने बहस पनि तीव्र रुपमा छेडिन थालेको छ। यसरी सर्वाेच्चबाट अस्वभाविक रुपमा फैसला आउन थालेपछि सरकार भ्याकेटमा जान थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)