बालुवाटार जग्गा प्रकरणका प्रतिवादीको बयान न्यायाधीश ढकालको इजलासमा
nepalkhabar.com · Mon Aug 28 16:01:55 GMT 2023
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगिएको प्रकरणमा पक्राउ परेका प्रतिवादीको बयान अदालतमा सुरु भएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सोमबारबाट प्रतिवादीको बयान सुरु भएको हो। बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ। थुनछेक बहस पनि न्यायाधीश ढकालकै इजलासमा हुने छ र प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश हुने छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)