संवैधानिक परिषद् बैठकमा ओलीले अड्को थाप्दा भएन प्रधानन्यायाधीश सिफारिस
rajdhanidaily.com · Tue Aug 01 23:13:57 GMT 2023
काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार बसेको संवैधानिक परिषद् बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठक सुरुमा सभामुखले विभिन्न समितिको सभापति पूरा हुन नसकेको औंल्याए । त्यसपछि प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘प्रधानन्यायाधीश टुंगो अब अर्कोपटक गरौं’ भनेपछि बैठक निष्कर्षविहीन बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)