श्रीलंकाविरूद्ध बलिङ गर्दै नेपाल
setopati.com · Sun Dec 26 05:34:00 GMT 2021
एसिसी यू-१९ एसिया कपमा नेपाल र श्रीलंकाबीच अहिले प्रतिस्पर्धा भइरहेको छ।
युएईको शारजाहमा टस जितेको श्रीलंकाले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)