नागरिकता विधेयकप्रति के भन्छन् विज्ञहरू?
setopati.com · Thu Aug 18 16:42:03 GMT 2022
प्रतिनिधिसभाले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयकलाई जस्ताको तस्तै पारित गरेको छ। प्रतिनिधिसभाको बिहीबार बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको उक्त विधेयक पारित गरेको हो।
संविधानले व्यवस्था गरेको नागरिकता संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित हुनु सकारात्मक विषय रहेको विज्ञहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)