एन्फा जिल्ला संघका निर्वाचन स्थगित
hamrokhelkud.com · Tue Feb 22 17:22:37 GMT 2022
मंगलबार, फागुन १०, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनको पूर्व निर्धारित समय प्रभावित भएको छ । एन्फाले फागुन १५ देखि ३० गते भित्र जिल्ला फुटबल संघहरुको निर्वाचन गर्ने पूर्व निर्धारित कार्यक्रमलाई स्थगित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)