मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिकको अपार सहयोग र समर्थनले थप जिम्मेवार बन्न प्रोत्साहन मिलेको छः महानिरीक्षक कार्की

barnanmedia.com · Wed Apr 01 22:38:46 GMT 2026

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीका लागि आवश्यकता अनुसार भवन, साधनस्रोत र कानुनी अधिकार अपुग रहेको बताएका छन् । विभिन्न अभावका बीच पनि प्रहरीले नागरिकप्रतिको जिम्मेवारी पूरा गर्दै आएको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय बुटवलमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीका झण्डै आधा युनिटमा भवन, आवश्यक साधनस्रोत र पर्याप्त कानुन नहुँदा पनि जनताप्रतिको जिम्मेवारी बहन गर्न नचुकेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)