मुलुकको आर्थिक अवस्थाले चिन्तित बनाएको छ, प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराउनेछुः राष्ट्रपति
arthasansar.com
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । राष्ट्रपति पौडेललाई शुभकामना व्यक्त गर्न बिहीबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेको नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटमा उनले अर्थतन्त्रको अवस्था सुधारका लागि सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्ने औँल्याएका छन् ।
ेचेम्बर पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको भन्दै यो विषयमा सरकारले पूर्णता पाउनासाथ प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराउने जानकारी
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)