मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महानिरीक्षक नियुक्तिविरुद्ध रिटमा बुधबार सुनुवाइ हुने

rajdhanidaily.com · Mon May 02 23:26:38 GMT 2022

काठमाडौं । नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक (आईजीपी)मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका अर्का अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । पोखरेलले आफू सिंहभन्दा सिनियर भएको र एक महिनाअघि मात्रै एआईजी भएका सिंहलाई आईजी नियुक्त गरेको भन्दै आफ्नो पक्षमा परमादेश माग गर्दै रिट दर्ता गरेका हुन् ।

न्याय निरुपण नभएसम्म आफूलाई कामु महानिरीक्षक बनाउन पोखरेलको माग

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)