चुनाव लड्न ‘पुलिस रिपोर्ट’ चाहिने कानुन बन्दै
nayapatrikadaily.com · Sat Feb 04 00:20:00 GMT 2023
अभियोग लागेका व्यक्तिले उम्मेदवार बन्न नपाउने गरी निर्वाचन आयोगले मस्यौदा गरिरहेको विधेयक चालू अधिवेशनमै संसदमा लैजाने तयारी, निर्वाचनपूर्व अभियोग परीक्षण नहुँदा गत मंसिरमा चुनिएका एक सांसदले पद गुमाए, दुईजना निलम्बित र एक फरार
निर्वाचन आयोगले अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न नपाउने कानुन ल्याउने तयारी गरेको छ । आयोगले तयार पारेको निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी एकीकृत विधेयकको मस्यौदामा कुनै पनि कसुरमा अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था छ । आयोगले चालू अधिवेशनमै संसद् पुर्याउने गरी विधेयकको तयारी गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)