सरकारी निर्णयबिनै दस रोपनी हिनामिना
gorkhapatraonline.com · Sat Feb 03 00:47:09 GMT 2024
काठमाडौँ, माघ २० गते ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा सरकारको निर्णयबिनै निजी कम्पनीलाई सुम्पेको ठहर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)