केन्द्रीय सदस्य (खुला) तर्फको मतगणना विहान १० बजेदेखि थालिने
nepallive.com · Sat Dec 18 01:51:00 GMT 2021
काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला)तर्फको मतगणना आज गरिने भएको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार केन्द्रीय सदस्य (खुला) तर्फको मतगणना शनिबार बिहान १० बजेबाट सुरु गरिन लागिएको हो। केन्द्रीय सदस्य (खुला)तर्फ ३५ जना निर्वाचित गर्ने व्यवस्था छ। ३५ जनाको लागि ९९ जनाले उम्मेदवारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)