मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेशलाई अधिकार दिने कानुन ल्याउन तीन दललाई राष्ट्रपतिको ध्यानाकर्षण

ekantipur.com · Sat Jan 13 00:52:59 GMT 2024

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता कार्यान्वयन गर्ने कानुनहरू जारी गर्न दलहरूले गरेको ढिलासुस्तीप्रति ध्यानाकर्षण गराएका छन् । प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादीले संघीयता प्रभावकारी कार्यान्वयनमा बेवास्ता गर्दै आएकामा राष्ट्रपतिले चासो राख्दै प्रदेशको अधिकारका लागि कानुनहरू तत्काल ल्याउन ध्यानाकर्षण गराएका हुन् ।

संघीय संसद्बाट प्रहरी समायोजन सम्बन्धी ऐन, निजामती कर्मचारी समायोजन ऐनलगायत महत्त्वपूर्ण ऐन नबन्दा प्रदेश सरकार अप्ठ्यारोमा पर्दै आएको मुख्यमन्त्रीहरूले सार्वजनिक रूपमा जनाउँदै आएका छन् । मुख्यमन्त्रीहरूले संघीय सरकारको आलोचना

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)