गगन थापा बसेको होटल बाहिरबाट समर्थकले समाते दुई प्रहरी
onlinekhabar.com · Tue Dec 20 17:41:08 GMT 2022
५ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको चुनावको पूर्वसन्ध्यामा कांग्रेस संस्थापन इतर पक्षका उम्मेदवार गगन थापाको निगरानीमा प्रहरी परिचालित गराइएको आरोप लागेको छ ।
कांग्रेस महामन्त्री समेत रहेका थापा बसेको लाजिम्पाटस्थित एक होटलमा मंगलबार राति निरन्तर निगरानी गरिरहेको शंका लागेपछि समर्थकले दुई जना व्यक्तिलाई घेरेका थिए । त्यसक्रममा दुवै जनाको साथमा नेपाल प्रहरीको परिचय पत्र भेटिएको थापाका समर्थकहरुले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)