मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डा तोसिमाको रिटमाथि आज सुनुवाई हुँदै

farakdhar.com · Tue Nov 01 00:30:34 GMT 2022

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

निर्वाचन आयोगले उनी नेपाल मेडिकल काउन्सिलको सदस्य भएको र यो लाभको पद भएको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)