मंसिर १ देखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द
dekhapadhi.com · Fri Nov 04 11:08:00 GMT 2022
सरकारले आगामी मंसिर १ देखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको छ । एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)