मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

barnanmedia.com · Fri Apr 03 22:24:27 GMT 2026

शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा सीआईबीले उनलाई शुक्रबार पक्राउ गरेको हो। आजै बयान पनि लिएर उनलाई जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)