मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली पक्राउ कानुन बमोजिम : सर्वोच्चलाई गृहमन्त्री गुरुङको के जवाफ ?

barnanmedia.com · Fri Apr 03 22:34:01 GMT 2026

गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारणसहित सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन्।

महान्यायाधिवक्ताको कार्यालय मार्फत बुझाएको जवाफमा ओलीको पक्राउ कानुन सम्वत भएको दाबी गरिएको छ। जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिसका आधारमा सरकारले गएको शनिबार ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)