मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस अधिवेशन : बैतडीका अधिकांश स्थानीय तहमा युवा नेतृत्व

news24nepal.tv · Fri Oct 01 23:53:06 GMT 2021

बैतडी । बैतडीमा गएको ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको पालिका अधिवेशनले अधिकांश स्थानीय तहमा युवा नेतृत्व चयन गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिकाको सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् ।

दशरथचन्द नगरपालिका- १ का वडा अध्यक्षसमेत रहेका भट्टले युवाहरूलाई नेपाली कांग्रेसमा आवद्ध गराउन आफू क्रियाशील रहने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)