रोएर दिक्क बनाएको भन्दै दुई महिने शिशुलाई आमाले विष खुवाइदिएपछि...
barnanmedia.com · Sat Jul 20 21:51:18 UTC 2024

रोइराखेर दिक्क बनाएको भन्दै दुई महिने शिशुलाई विष खुवाएर हत्या गरेको आरोपमा शिशुकी आमा पक्राउ परेकी छिन्।
प्रहरीले सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीप कुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो। प्रारम्भिक बयानमा राईले शिशुलाई विष खुवाई हत्या गरी जङ्गलमा फालेको स्विकारेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)