मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एन्फा निर्वाचन : ‘बी’ र ‘सी’को प्रतिनिधि छनोटमा विवाद, नेम्वाङ समूहका लामाले गरे मुख्यालयमै तोडफोड

nepallive.com · Fri Apr 08 00:44:00 GMT 2022

काठमाडौं- आसन्न अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनमा अध्यक्षका आकांक्षी तथा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ समूहले सातदोबाटोस्थित मुख्यालयमा तोडफोड गरेका छन्।

एन्फा मुख्यालयमा बिहीबारका लागि निर्धारित ‘बी’ र ‘सी’ डिभिजन क्लबको निर्वाचन प्रतिनिधि छनोट प्रक्रिया स्थगन गरिएपछि नेम्वाङ समूहले निर्वाचन समितिको कक्षमा तोडफोड गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)