मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली शरणार्थी प्रकरण : ३३ प्रतिवादीविरुद्ध ३/३ मुद्दा चलाउन राय

annapurnapost.com · Tue May 23 00:32:32 GMT 2023

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरेको हो।

काठमाडौं : प्रहरीले नक्कली शरणार्थी प्रकरणमा ३३ जनालाई प्रतिवादी कायम गर्नुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। उसले सबै अभियुक्तविरुद्ध तीन कसुरमा मुद्दा चलाउन सुझाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)