देउवाको रिटमा बहस कसरी गर्ने भन्नेबारे पक्ष-विपक्षको यस्तो छ तयारी
setopati.com · Mon Jun 21 15:45:00 GMT 2021
प्रतिनिधिसभा विघटनविरूद्ध आफूहरूले दिएको रिटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदका वकिलहरूले एउटा मात्र बहस नोट बुझाउने भएका छन्।
राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीको पक्षबाट बहस गर्ने महान्यायाधीवक्ता कार्यालयले पनि एउटा मात्र बहस नोट बुझाउने तयारी गरेको छ। बहस नोट भनेको मुद्दाबारे आफ्नो पक्षको लिखित जिकिर हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)