सर्वोच्चमा आजदेखि गोलाप्रथामार्फत पेसी तोकिँदै
nepallive.com · Wed Dec 01 01:09:00 GMT 2021
काठमाडौं– सर्वोच्च अदालतमा आज (बुधबार)देखि गोलाप्रथा प्रणालीमार्फत इजलास तोक्ने कार्यको थालनी हुँदै छ। यसअघि दैनिक रुपमा प्रधानन्यायाधीशले पेसी तोक्दै आएका थिए।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेक सर्वोच्च अदालतका न्यायाधीशहरुको बसेको पूर्ण (फुल कोर्ट) बैठकले आजदेखि गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)