३४ खेलदेखि अपराजित मोरोक्को विश्वकपको दाबेदार, ‘चमत्कार’ होइन अब स्थापित शक्ति
nepalpress.com · Sun Jul 05 07:07:12 GMT 2026
काठमाडौं। क्यानडामाथि ३–० को जित निकाल्दै मोरोक्को लगातार दोस्रो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको छ।
प्रदर्शन आकर्षक नभए पनि नतिजा आफ्नो पक्षमा पार्दै उत्तर अफ्रिकी टोलीले आफू केवल ‘चकित पार्ने टोली’ नभई उपाधिको वास्तविक दाबेदार भएको सन्देश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)