तीनकुने सामूहिक हत्याकाण्ड : यसरी भएको थियो घटना
farakdhar.com · Sun Sep 17 17:16:53 GMT 2023
शुक्रबार राति तीनकुनेको दिव्य सःमिलमा भएको चारजनाको सामूहिक हत्या सवारी दुर्घटनाको निहुँमा भएको खुलेको छ । सो हत्याकाण्ड अफूले गरेको स्वीकार गरेका सञ्जय भण्डारीले प्रहरीलाई प्रहरीलाई दिएको बयानबाट यस्तो रहस्य खुलेको हो ।
आरोपित भण्डारी जन्मजात मुख नबोल्ने भएकाले उनले सुरुमा लेखेर प्रहरीले सोधेको प्रश्नको जवाफ दिएका थिए । प्रहरीले पछि दोभाषे झिकाएर उनको बयान लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)